रुकुमको चौरजाहारी नगरपालिकाका मेयर गाडी दुर्घटानामा परि गम्भीर घाइते

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौँ, ४ रुकुम । गाडी दुर्घटनामा परि पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा गम्भीर घाइते भएका छन् ।

मंगलबार मेलैनाउलीबाट खोला गाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गडी दुर्घटनामा शर्मा घाइते भएका हुन् । टाउकोमा गहिरो चोट लागेकाले उनलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + = 21