अघिल्लो दिन हराएकी १५ वर्षीया किशोरीको भोलिपल्ट शव भेटियो

  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

रुपन्देही, ४ वैशाख । स्थानीय ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा मंगलबार बिहान १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन् ।

सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

‘उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने आशङ्का छ तर विस्तृत विवरण शव परीक्षणपछि आउला’ उनले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

63 ÷ 7 =