‘किस सीन देखि बेड सिनसम्म दिन केहि आपत्ति छैन ’- सुरवीन चावला

  • 187
  •  
  •  
  •  
  •  
    187
    Shares
एजेन्सी, सामान्यतय हेर्ने हो भने बिहे पछी धेरैजसो अभिनेत्रीहरु परिवार सम्हाल्नमै ब्यस्त रहन्छन । कतिपयले मन हुदा हुदै पनि श्रीमान र परिवारको साथ् नपाएकै कारण चलचित्र क्षेत्रबाट हात धोएर बसेका पनि छन् । तर बलिउड फिल्म ‘हेट स्टोरी २’ की अभिनेत्री सुरवीन चावलालाई भने चलचित्रमा अश्लिल सिन् दिदा पनि उनका श्रीमानलाई कुनै समस्या नहुने कुरा बताएकी छन् ।
उनले एक अन्तर्वार्ता मार्फत आफ्ना श्रीमान एकदमै समजदार भएकै कारण चलचित्रमा निभाउन पर्ने जस्तोसुकै भूमिका चाहे त्यो किस सिन देखि बेड सिननै किन नहोस आफ्नो श्रीमान र परिवारलाई कुनै आपत्ति नभएको कुरा बताएकी हुन् । उनी भन्छिन ‘मेरो श्रीमान निकै समजदार हुनुहुन्छ, कामको लागी धेरै साथ् र सहयोग गर्दै आइराख्नु भएको छ, एउटा श्रीमतीको लागी यो भन्दा ठुलो कुरा के हुन सक्छ र ?’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

84 ÷ = 12