जुना प्रसाईको नयाँ गीत ‘खुसी हुँदा’ ( भिडियाेसहित)

  • 368
  •  
  •  
  •  
  •  
    368
    Shares

काठमाडौँ, ६ वैशाख । जुना प्रसाईको आवाजमा सजिएको पछिल्लो नयाँ गीत ‘खुसी हुँदा’ बजारमा आएको छ ।
हालै मात्रै बजारमा आएको ‘खुसी हुँदा’ बोलको गीतको शब्द टीका सुधिश निरौलाको रहेको छ भने यस गीतमा संगीत सत्यराज आचार्यले भरेका छन् ।

प्रज्ञा साउण्ड स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत एरेन्ज उदयराज पौडेल र रेकर्डिङ र मिक्सिङ् भने सम्भू तण्डुकारले गरेका छन् । गीतको सम्पादन अनन्त सापकोटाले गरेका हुन् । यो गीत युटुवमा आइसकेको छ भने चाँडै म्युजिक भिडियो पनि निर्माण गर्ने बताइएको छ ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्:

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

84 − = 80