मोदीको स्वागत गर्नु हाम्रो कर्तव्य: शान्ता चौधरी

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

काठमाडौँ, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार नेपाल आउने कुराले यत्रतत्र चर्चा पाइराखेको छ । मोदीको नेपाल भ्रमणविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त भइरहँदा एमाले सांसद शान्ता चौधरीले पाहुनाको गर्नु नेपालीको संस्कार भएको बताएकी छन् ।बिहीबार एक स्ट्याटस पोस्ट् गर्दै चौधरीले ‘पाहुनालाई स्वागत गर्नु हाम्रो कर्तव्य हो’ भनेकी छिन् ।

सामाजिक सञ्जालमा सक्रिय भएकै कारण चौधरी सांसद बन्न सफल भएकी हुन् ।  उनी नेकपा एमालेकी सचेतक पनि हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 1 =