चलचित्र ‘छक्का पञ्जा ३’को भयो शुभ मुर्हत

  • 226
  •  
  •  
  •  
  •  
    226
    Shares

काठमाडौं, २८  वैशाख । ‘छक्का पञ्जा ३’ को सुर्य विनायक मन्दिरमा शुभ मुर्हत भएको छ । छक्का पञ्जाको सिक्बेलको रुपममा निर्माण गर्न लागिएको यस चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गर्दै छिन ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने यस चलचित्रमा दिपक राज गिरी, दिपिका प्रसाई, केदार घिमिरे,जीतु नेपाल,निर शाह , किरण केसी,  शिवहरि पौडल र प्रियंका कार्कीको   मुख्य भूमिका रहने छ ।

कविराज गहतराजको कोरियोग्राफी रहने यस चलचित्रमा अर्जुन पोख्रेल र दिपक शर्माको संगीत रहने छ । चलचित्रलाई आगामी दसैंमा रिलिज गरिने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =