जनकपुर नगरको सन्चो मोदीलाई बुझाउदै, के होला त जनकपुरको विकास ?

  • 126
  •  
  •  
  •  
  •  
    126
    Shares

काठमाडौँ २८ बैशाख ।  दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई  २ नम्बर प्रदेश सरकारले १२१ किलोको माला लगाएर अभिनन्दन गरेको छ ।

जनकपुरमा रहेको चर्चित बाह्रबिघा मैदानमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितले मोदीलाई १२१ किलोको माला लगाइएदिएका हुन् । उक्त नागरिक अभिन्नदनको  क्रममा उनलाई जनकपुर नगरको सन्चो दिने कार्यक्रम समेत रहेको छ  ।

जनकपुरमा चलिरहेको नागरिक अभिन्नदन सक्किए लगतै मोदी काठमाडौँ आउने कार्यक्रम रहेको छ  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

26 ÷ = 26