जानकी मन्दिरको दर्शनपछि आगन्तुक पुस्तिकामा मोदीले यस्तो लेखे

  • 5.2K
  •  
  •  
  •  
  •  
    5.2K
    Shares

काठमाडौँ, २८ बैशाख । दुईदिने राजकीय भ्रमणमा जनकपुर आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरको दर्शन पछि आफ्नो बर्षौ पुरानो इच्छा पुरा भएको बताएका छन् ।

मोदीले जानकी मन्दिरको दर्शन पछि मोदीले आगन्तुक पुस्तिकामा  लेखेका छन्, ‘जनकपुर धामकी यात्रा करनेकी मेरी बहुत पुरानी इच्छा आज पुरी हुई । भारत और नेपालके लोगो के दिलो मे विशेष महत्व राख्नेवाले इस तीर्थस्थल की यात्रा मेरे लिए एक यादगार अनुभव है ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

30 − 22 =