मोदीविरुद्ध प्रदर्शन उत्रेका राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकर्ता र प्रहरीबीच बुटवलमा झडप

  • 3.9K
  •  
  •  
  •  
  •  
    3.9K
    Shares

काठमाडौँ २८ बैशाख । दुईदिने राजकीय भ्रमणमा नेपाल आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध बुटवलमा प्रदर्शन भएको छ । ३ वर्ष आघि अमानवीय तरिकाले  नेपाललाई नाकाबन्दी लगाएको भन्दै मोदीको बिरोधमा राष्ट्रिय जनमुक्ति पार्टीले प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा  प्रहरी र जनमुक्ति पार्टीका कार्यकर्ताबीच झडप भएको छ  । झडपमा ४ जना घाइतले भएको छन्  । प्रदर्शनमा उत्रिएका पार्टीका  केन्द्रीय उपाध्यक्ष  डा. मोहम्मद हसन, जिल्ला उपाध्यक्ष झमबहादुर गुरूङ लगाएत अन्य दुइ जना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

One thought on “मोदीविरुद्ध प्रदर्शन उत्रेका राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकर्ता र प्रहरीबीच बुटवलमा झडप

  1. अरु सबै पार्टी र जन्ता मुर्दाबाद . सिमा मिच्यो नभन, भद्ध वास बोर्न इन नेपाल पनि नभन. सच्चा देश भक्त्त – जय राष्ट्रिय जनमुक्ति पार्टी.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 10 = 1