जनकपुरलाई भारतमा गाभ्न भारतीय सांसदको माग

  • 271
  •  
  •  
  •  
  •  
    271
    Shares

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा जानकी मन्दिरको दर्शन गर्दै गर्दा भारतका एक विवादस्पद  सांसद जनकपुर भारतको भुमिभएको भन्दै फिर्ता लिन माग गरेका छन् ।

बेला-बेलामा विवादस्पद अभिव्यक्ति दिंदै आएका लोकसभाका सांसद कीर्ति आजादले जनकपुरधाम भारतको भुमिभएको भन्दै फिर्ता लिन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका छन् । पूर्वमुख्यमन्त्री भागवत झा आजादका छोरा समेत रहेका आजाद विहारको दरभंगाको लोकसभा सिटबाट निवाचित भारतीय जनता पार्टीका संसद हुन्  ।

यस अघि २०१५ मा अरुण जेट्लीमाथि भ्रष्टाचारको आरोप लगाएपछि उनलाई पार्टीबाट निष्काशन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =