नरेन्द्र मोदी काठमाडौंमा

  • 68
  •  
  •  
  •  
  •  
    68
    Shares

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट काठमाडौंमा आइपुगेका छन् । दुईदिने राजकीय भ्रमणमा जनकपुरमा  जानकी मन्दिरको दर्शन पछि  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुगेका हुन् ।

मोदीलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र जनकपुर उद्योग वाणिज्य सङ्घले एक सय २१ किलोको छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । मोदीलाई जनकपुरमा नागरिक अभनिन्दन पनि गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

33 − 31 =