आज सोनियालाई भित्राउँदै हिमेश

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौं, २८ बैशाख । बलिउडका चर्चित गायक हिमेश रेशमिया बिवाह बन्धनमा बाधिने भएका छन् । हिमेशले आफ्नो गर्लफ्रेन्ड सोनिया कपूरसँग विवाह गर्न लागेका हुन् ।

भारतीय संचारमाध्यमका अनुसार हिमेश र सोनिया आजै  बिवाह बन्धनमा बाधिदै छन्  ।  हिमेसका बिजनेस पार्टनर राकेश उपाध्यायका अनुसार उनीहरु आजै  बिवाह गर्दै छन् ।  उपाध्यायले भने ‘मेरो भाई तथा बिजनेस पार्टनर हिमेश सोनिया कपूरसँग् विवाह गर्दैछन् ।’ विवाह समारोह उनकै निवासमा आजै अर्थात ११ मे राति हुँदैछ । हिमेश र सोनिया लामो समयदेखि डेटमा थिए ।

हिमेशले अघिल्लो बर्ष मात्र २२ वर्ष लामो वैवाहिक जीवनको अन्त्य गरेका हिमेश बिभिन्न खाले कन्ट्रोभर्शीमा फस्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

97 − 89 =