मोदीले मुक्तिनाथको दर्शन यसरी गरे, निहुरिएरै पुगे मन्दिर (फोटोफिचर)

  • 621
  •  
  •  
  •  
  •  
    621
    Shares

काठमाडौँ, २९ वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । पुजा गर्नकै लागि शनिबार विहान करिब ६ बजे मुक्तिनाथ पुगेका मोदीले करिब डेढ घण्टा मन्दिरमा बिताएका थिए ।

मोदीलाई मन्दिरका मूल पुजारी कृष्णप्रसाद अधिकारीले पूजा गराए । पूजा अर्चनापछि मोदीले १०८ धाराको परिक्रमा पनि गरे । हेलिकोप्टर चार्टरमार्फत मुक्तिनाथ पुगेका मोदीलाई मुक्तिनाथमा संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी , प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, स्थानीयले स्वागत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 3