३१ लागिन् ज्योति मगर

  • 1.6K
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

काठमाडौं । हट गायिका ज्योती मगरको आवाज नसुन्ने र उनलाइ नचिन्ने सयदै कोही होलान् । स्टेजमा  बोल्ड अवतार र प्रस्तुतीका कारण अक्सर चर्चामा रहने गरेकी लोक गायिका ज्योती मगर ३१ वर्ष लागेकी छन् ।

स्टेजमा उत्ताउलो छवीका कारण चर्चा र  कहिलेकाहीँ विवादमा पनि आउने गरेकी ज्योति रोल्पाको  नुवागाउँमा जन्मिएकी हुन्  । प्रारम्भमा डान्सरको रूपमा करियरको सुरुवात गरेकी ज्योतीले काठमाडौं आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरूमा अभिनय गरेकी थिइन् ।

ज्योतीले गाएको  माया सँग, उही मुलाको सिन्की उही मुलाको चाना र  ‘ढाडे बिबिरालो जस्ता लोकगीत निकै  चर्चित भएको थियो  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 1 =