पशुपतिनाथको आगन्तुक पुस्तिकामा के लेखे मोदीले ?

  • 144
  •  
  •  
  •  
  •  
    144
    Shares

काठमाडौँ, २८ बैशाख । दुईदिने राजकीय भ्रमणमा नेपाल आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरको  दर्शन गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

मोदीले पशुपतिनाथ मन्दिरको दर्शन पछि मोदीले आगन्तुक पुस्तिकामा  लेखेका छन्, पशुपतिनाथको मन्दिर भारत र नेपालका हिन्दु धर्मावलम्बीको साझा धार्मिक विरासतको प्रतिक हो  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

76 − 67 =