प्रधानमन्त्री ओली चाँडै चीन भ्रमणमा जाने

  • 100
  •  
  •  
  •  
  •  
    100
    Shares

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी ओली चाँडै चीन भ्रमणमा जाने भएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले छिट्टै आफू चीन भ्रमणमा जान लागेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री भएलगत्तै ओली पहिलोपल्ट चीनको भ्रमणमा जान लागेका थिए । तर, भारतले आफैंले ओलीको भ्रमण मिति तोकेपछि चीन रिसाएको छ । जसका कारण चीनले बोआओ सम्मेलनमा पनि नेपाललाई आमन्त्रण गर्न चाहेन । नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले एक अर्काको देशको भ्रमण गरिसकेका छन् । शनिबार मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको दुई दिने भ्रमण गरेर फर्केका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 5 = 4