‘चङ्गा’ को ट्रेलर सार्वजनिक

  • 120
  •  
  •  
  •  
  •  
    120
    Shares

काठमाडौं । चलचित्र ‘चङ्गा’ को ट्रेलर सार्वजनिक गरिएको छ । वास्तविक कथामा निर्माण गरिएको ‘चङ्गा’ मा वुद्दि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, रेश्मा तिमल्सिना, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

हाँस्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) ले निर्देशन गरेको यस चलचित्रमा राजन राज सिवाकोटी र कमल खत्रीको संगीत रहेको छ । आगामी जेठ २५ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रलाई नबिनराज उप्रेतीले छायांकन गरेका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

21 ÷ = 3