मिथुन चक्रवर्ती किन देखिन छाडे ‘रियालिटी शो’मा ?

  • 166
  •  
  •  
  •  
  •  
    166
    Shares

भारता, १ जेष्ठ । बलिउड अभिनेता मिथुन चक्रवर्ती लामो समयदेखि भारतीय टेलिभिजनमा देखिन छाडेका छन् । विगतमा विभिन्न ‘रियालिटी शो’हरुमा देखिइरहने गरेका चक्रावर्ती पछिल्लो समयमा विरामीका कारण देखिन छाडेका हुन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनको अहिले ढाडको उपचार भइरहेको छ । यसअघि पनि उनलाई ढाडमा समस्या देखिएर उपचारपछि पुनः काममा फर्किएका थिए । तर, पछिल्लो पटक पुनः उनको रोग बल्झिएपछि उनी टेलिभिजन र ठूला पर्दाका चलचित्रबाटसमेत केही समयका लागि टाढिएका छन् ।

हाल उनी दिल्लीमा नै उपचार गराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ऐजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

21 − = 17