को हुन् यी युवती ? जसले इन्टरनेटमा मच्चाइन

  • 228
  •  
  •  
  •  
  •  
    228
    Shares

 एजेन्सी, युवा पुस्तामाझा पछिल्लो समय सामाजिक सन्जालको प्रयोग बढ्दो छ ।  सामाजिक  सन्जालमा आउने  पोस्टले मानिसलाई रातारात भाइरल बनाउने गर्दछ ।  पछिल्लो केहि हप्ता देखि सामाजिक सन्जालमा एक पंजाबी युवती निकै भाइरल भइरहेकी छन् ।

हट फिगर भएकी  यी युवती हुन् गढवालकी हुन् । केहि पंजावी  म्युजिक भिडियोमा देखिएकी खुसी गढ़वी अहिले सामाजिक संजालमा निकै  भाइरल भएकी छन् कि उनलाई चाडै बलिउडमा देख्न सकिने आनुमन गरिएको छ । उनको समाजिक संजालमा लाखौ फलोअर्स रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

28 + = 36