सलमानको एक्शनले भरिएको फिल्म ‘रेस–३’ ट्रेलर सार्वजनिक

  • 5.4K
  •  
  •  
  •  
  •  
    5.4K
    Shares

एजेन्सी, बलिउड बक्स अफिसका सुल्तान सलमान खानद्वारा अभिनित फिल्म  ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ । आगामी जुन १५ मा रिलिजको तयारीमा रहेको यस फिल्मलाई  रेमो डिसुजाले निर्देशन गरेका हुन्  । 

एक्शनले भरिएको   ३ मिनेट लामो ट्रेलरमा सलमान खानका साथै अनिल कपूर, बबी देवल,डेजी शाह, ज्याक्लिन फर्ना्न्डिज  सकिब सलिम अभिनय रहेको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 36