पेप ग्वार्डिओलालाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित

  • 376
  •  
  •  
  •  
  •  
    376
    Shares

काठमाडौं, २ जेठ । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । लिग प्रशिक्षक संघले ग्वार्डिओलालाई वर्षको उत्कृष्ट प्रशिक्षण घोषणा गरेको हो ।

उनले पाँच अन्य प्रशिक्षकलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । स्पेनका ग्वार्डिओलाले प्रिमियर लिगमा कीर्तिमानी १०० अंक र १०६ गोल गर्दै सिटीलाई इतिहासकै सबैभन्दा ठूलो सफलता दिलाएका थिए । सिटीले लिग कपको उपाधिसमेत जितेको थियो । फरक फरक फुटबल क्लबमा आबद्ध भएर ग्वार्डिओलाले लिग जितेर इतिहास कायम गरेका छन् । उनी संसारकै महँगो फुटबल प्रशिक्षकसमेत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =