निकिशासँग विवाह गर्दै प्रभु देवा !

  • 1K
  •  
  •  
  •  
  •  
    1K
    Shares

एजेन्सी। केही समयदेखि बिहेको चर्चामा रहेका प्रभु देवाले अभिनेत्री निकिशासँग बिहेगर्ने समाचार बाहिर आएको छन् । चर्चित निर्माता , अभिनेता, डान्सर, कोरियाग्रफर समेत रहेका प्रभु देवासँग  निकिशाको नाम जोडेर बिहेको चर्चा चुलिएको हो ।

केही समयअघि एक मिडियासँग अन्तरवार्ताको क्रममा निकिशाले प्रभु देवासँग फिल्म त के बिहे नै गर्न चाहेको जवाफ दिएपछि निकिशा प्रभुदेवाको बिहेको समाचार आएको साचारमा उल्लेख छ ।  अभिनेत्री निकिशाले यस विषयमा खण्डन गर्दै ट्वीटरमा भनेकी छिन प्रभु देवासँग जोडेर आएको समाचारले आफु आजित भएको बताएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 4 = 1