बेपत्ता मकालु एयरको विमान बगरमा भेटियो

  • 636
  •  
  •  
  •  
  •  
    636
    Shares

काठमाडौँ २ जेठ । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरकोसम्पर्कविहीन भएको जहाज बाजुरामा भेटिएको छ ।

बाजुराको एक नदी किनारामा आपतकालीन अवातरण गरिएको  छ  । ९ एनएजेयु कलसाइन भएको उक्त जहाजमा चालक दलका दुई जना सकुसल रहेको  त्रिभुवन विमानस्थल श्रोतले जनाएको छ  ।

जहाज  बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट हुम्ला सदरमुकाम सिमकोटको लागि  उडेको थियो । जहाजमा पाइलट किरण भट्टराई र को-पाइलट आदित्य नेपाली रहेको थिए  थिए । सो विमान नौ सिटे रहेको बताइएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

24 ÷ 3 =