भारतमा डुंगा दुर्घटना, ३० बेपत्ता, १२ को उद्धार, खोजी कार्य जारी

  • 29
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौँ, २ जेठ । भारतको आन्द्र प्रदेशमा रहेको गोदावरीमा डुंगा दुर्घटना हुँदा कम्तिमा ३० जना बेपत्ता भएका छन् । मंगलबार साँझ तीव्र गतीमा हावाहुरी चलेकाले डुंगा दुर्घटनाभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

डुंगामा करिब ५छ जना रहेको र त्यसमध्ये १२ जनाको स्थानीय र उद्धारकर्मीहरुको सहयोगमा उद्धार गरिएको भए पनि अन्यको खोजी कार्य भइरहेको अधिकारीहरुले बताएका छन् ।

बेपत्ताहुनेहरुको खोजीका लागि टोली खटाइएको बताइएको छ । बेपत्त हुनेहरु सकुशल भेटिने सम्भावना न्युन रहेको अधिकारीहरुले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

36 − = 32