फेरिँदै वीर अस्पतालको रुप (तस्बिरसहित)

  • 802
  •  
  •  
  •  
  •  
    802
    Shares

काठमाडौँ, २ जेठ । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा सुरु भएको सरकारी अस्पताल सफाई अभियान अन्तर्गत वीर अस्पतालको रंग रोगन कार्यको बुधबार ९ औँ दिन भएको छ । बुधबारसम्म आइपुग्दा वीर अस्पतालको रुप नै फेरिएको छ ।

वीर अस्पतालमा रंग लगाउने कार्य अझै जारी छ । वीर अस्पतालको सबै भागमा रंग लगाई सक्नका अझै दुई हप्ता लाग्ने बताइएको छ । यसैबीच वीर अस्पतालको रंग रोगनका लागि भन्दै मुक्तिनाथ विकास बैंकले पनि १ लाख रुपैयाँ रकम सहयोग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

53 − = 49