ज्याकलिन दोस्रो पटक सलमानसँग रोमान्स गर्दै, भन्छिन् ‘म जे छु सलमानकै कारण छु’

  • 555
  •  
  •  
  •  
  •  
    555
    Shares

भारत, २ जेठ । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज पुनः सलमानसँग दोस्रो पटक पर्दामा बलिउड अभिनेता सलमान खानसँग रोमान्स गर्दै छिन् ।  पहिलो पटक २०१४ मा रिलिज भएको ‘किक’ फिल्ममा सलमानसँगै देखिएकी ज्याकलिन अब फेरि १५ जुनमा रिलिज हुन लागेको फिल्म ‘रेस–३’ मा पनि सलमानसँगै देखिन लागेकी हुन् ।

उनको फिल्मी करिअरलाई माथि लैजानमा सलमान खानको निक्कै महत्व पूर्ण भूमिका रहेको ज्यकालिन बताउँछिन् । सुपरस्टार नायक सलमानसँग उनले अभिनय गरेको फिल्म ‘किक’ सुपरडुपर भएपछि उनको बलिउडमा करिअर निक्कै माथि चढेको छ ।

त्यसैले होला सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनेक्रममा ज्याकलिनले भनेकि छन्, ‘म जहाँ छु सलमानकै कारण छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

78 − = 71