साढे दुई करोड रुपैयाँको नक्कली नोटसहित ६ जना उपत्यकाबाट पक्राउ

  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares

 काठमाडौँ, २ जेठ  । प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले सोमबार दुई, मंगलबार दुई र आज दुईजनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =