चलचित्र ‘मट्टि माला’ को ट्रेलर सर्वाजनिक

  • 600
  •  
  •  
  •  
  •  
    600
    Shares

काठमाडौँ १ जेठ ।  चलचित्र ‘मट्टि माला’ को ट्रेलर सर्वाजनिक भएको छ । पौरखी फिल्मस प्रा.ली.को ब्यानरमा पृथ्वी राईको निर्माणमा तयार भएको यस  चलचित्रलाई पौरखी राईले निर्देशन गरेका हुन् ।

चर्चित टेलिसिरियल मेरी बास्सैका जोडी हनुमाने  बुद्धी तामाङ (हैट) र रजनी गुरुङ (मङ्गली) को मुख्य भूमिका रहेको यो चलचित्र यहि जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

यस चलचित्रमा नायिका प्रियंका कार्कीको  मुख्य भूमिका रहेको छ । सुमन राईको संगीत रहेको यस चलचित्रमा कविराज गहतराज र राजेश पुमा राईको कोरियोग्राफी रहेको छ ।

फोटो :- विकास चित्रकार/मिडिया एनपी 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × = 49