प्रेमिका हत्या बारे बयान दिँदै नायक प्रदीप खड्का (भिडियो सहित)

  • 729
  •  
  •  
  •  
  •  
    729
    Shares

काठमाडौँ २ जेठ । चलचित्र ‘रोजी’को शुभमुर्हत गरिएको छ । बालाजुस्थित एनएफडिसी भित्रको एक अदालतको सेटमा छायाङ्कन सुरु भएको छ । पहिलो दृश्यमा नायक प्रदीप खड्का आफ्नो प्रेमिका रोजीको  हत्या बारे बयान दिँदै गरेको खिचिएको छ ।

गोपिकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रलाई उद्धव पौडेलको प्रस्तुति दिएका छन् ।

निरक पौडेलले निर्देशन गर्ने ‘रोजी’ मा आयरा पौडेल र आरोही केसीको निर्माण रहनेछ । चलचित्र ‘रोजी’मा प्रदीप खड्का, परमिता आर.एल राणा, कर्मा, बरुणा राणा, रविन्द्र खड्का, प्राक्षी श्रेष्ठ लगायतको अभिनय रहने चलचित्रमा राजु बिक्रम थापाको छायाङ्कन, मित्र डि गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहनेछ ।

फोटो/भिडियो :- विकास चित्रकार/ मिडिया एनपी 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 − 48 =