प्रचण्डले भने, मदन भण्डारीको अवसान भएकै दिन पार्टी एकता गर्न पाउँदा गर्व छ

  • 64
  •  
  •  
  •  
  •  
    64
    Shares

काठमाडौं, ३ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी र जीवराज आश्रितको अवसान भएकै दिन पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् ।

बिहीबार बिहान एमालेले पार्टीको पुरानो कार्यालय मदननगर बल्खुमा गरेको २५ औं मदन–आश्रित स्मृति दिवसमा प्रचण्डले भने, ‘मदन भण्डारीको निधन भएको दिन पार्टी एकता गर्न मैले प्रस्ताव गरेको हुँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =