प्रधानमन्त्रीले हेपे कांग्रेसलाई, भन्छन्, कांग्रेस अब प्रतिस्पर्धी होइन, सहयोगी दल

  • 179
  •  
  •  
  •  
  •  
    179
    Shares

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आजै नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग जाने जानकारी दिए । उनले दमनकारी नभई विकासवादी सोचका लागि पार्टी एकता गर्न लागिएको बताए ।

‘आज हामी नयाँ पार्टी दर्ता गर्दैछौं । यो यसो उसो पार्टी दर्ता हैन, मुलुकको भविष्य दर्ता गर्दैछौं । यो एकता शासनका लागि हैन सेवाकर लागि हो, मदन भण्डारीले लिएको गोरेटो बाटोमा हिँड्दै हामी सुपर हाइवेमा पुग्यौँ,’ ओलीले भने । उनले एमाले र माओवादी केन्द्रबीचको एकतापछि नेपाली कांग्रेस प्रतिस्पर्धी नभई सहयोगी पार्टी मात्र भएको दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

51 − 42 =