राष्ट्रियसभाको बैठक स्थगित

  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौँ, ३ जेठ । राष्ट्रियसभाको बिहीबारको बैठक स्थगित भएको छ । प्रतिनिधिसभा–राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन भन्दै सूचना टाँस गरी बैठक स्थगित भएको हो ।

राष्ट्रियसभाको बैठक शुक्रबार दिनको ११ बजे बस्ने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 ÷ = 3