पारस बने वर्षको उत्कृष्ट खेलाडी

  • 199
  •  
  •  
  •  
  •  
    199
    Shares

काठमाडौं । पल्सर स्पोर्टस अवार्डमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । आज (बिहिबार ) आर्मी अफिसर क्लबमा भएको  कार्यक्रममा उनलाई वर्षको उत्कृष्ट खेलाडीको सम्मान दिएको हो ।

पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै पाड्काले अवार्ड जितेका हुन् ।

उक्त अवार्डका लागि क्रिकेटबाटै सन्दिप लामिछानेसँगै ब्याडमिन्टनका दीपेश धामी‚ गल्फका टंक बहादुर कार्की मनोनयनमा परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

56 + = 63