जब गुडिरहेको ट्रकमा राखिएको अण्डाभित्रबाट चल्ला निस्कियो

  • 279
  •  
  •  
  •  
  •  
    279
    Shares

एजेन्सी, यति बेला चीनको सोसल मिडियामा ट्रकमा राखिएका अण्डाभित्रबाट चल्ला निस्कएपछि एउटा भिडियो निकै नै भाइरल भइरहेको छ । गुडिरहेको ट्रक पछाडि कार्टुनमा राखिएको अण्डाबाट चल्ला निस्किन थालेपछि उक्त भिडियो केहि सेकेन्डमा भाइरल भएको हो ।

यस भिडियोमा स्पष्ट रुपमा अण्डाभित्रबाट पाँचवटा चल्ला निस्किरहेको देखिन्छ । केही चल्लाको खुट्टाले अण्डाको पनि बोक्रा तोडिदिएको छ । तर यो भिडियो कहाँ र कसले खिच्यो भनेर जानकारी लिन सकिएको छैन् ।

<

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 2 = 8