दीपिकाले अनिल कपुरलाई देख्नेबित्तिकै किन मागिन माफि

  • 309
  •  
  •  
  •  
  •  
    309
    Shares

एजेन्सी,१४ जेठ । गत मे ८ तारिखमा अनिल कपुरले छोरी सोनम कपुरको विवाह गरेका थिए । उनले बलिउडका सबै लाई निमन्त्रणा गरेका थिए तर ति मध्ये केही आफ्नो व्स्तताले उपस्थित हुन पाएनन् ।

उपस्थित हुन नपाउनेमा दिपिका पादुकोण थिइन । उनी त्यतिबेला कान्समा थिइन । त्यतीबेला करिनाको ड्रेसिङ सेन्सले मानिसहरुको ध्यान आकृष्ट गर्यो भने रणबीर कपुर र आलियाबारे विभिन्न टिका टिप्पणीसमेत गरियो ।

जब अनिल र दिपिकाको भेट भयो दिपिकाले माफ समेत मागिन । अनिलले भने, ‘हामीले तिमीलाई धेरै मिस ग¥यौ ।’ यद्यपी, सोनमको रिसेप्सनमा दीपिकाका प्रेमी रणबीर सिंहलाई मज्जाले नाचिरहेको देख्न सकिन्थ्यो । सोनम कपुर र रणबीर सिंह आफन्तसमेत पर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 3 =