नेपाल आइडलका प्रताप दासले गाए अहिलेसम्मकै रोमान्टिक गीत, निर्मलाले दिइन् साथ (भिडियोसहित)

  • 502
  •  
  •  
  •  
  •  
    502
    Shares

काठमाडौँ, १४ जेठ । नेपाल आइडलका सेकेन्ड रनरअप प्रताप दासले गाएका अहिलेसम्मका गीतहरुमध्येकै रामान्टिक गीत गाएका छन् । जुन गीतमा नव गायिका निर्मला उप्रेतीले साथ दिएकी छिन् । मौसम एल्बममा समाहित ‘झरी जस्तो’ बोलको यस गीतको म्युजिक भिडियोसमेत तयार भइसकेको छ । भिडियोसहित गीत सोमबार सार्वजनिक भएको छ ।

 

म्युजिक भिडियोमा गायिका निर्मलाले आफै अभिनय गरेकी छिन् । म्युजिक भिडियोकोे निर्देशन नवराज उप्रेतीले गरेका छन् भने छायांकन सविन चाम्लिङले गरेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 28