चम्कियो आलियाको भाग्य,‘राजी’ले कमायो सय करोड

  • 265
  •  
  •  
  •  
  •  
    265
    Shares

एजेन्सी,१५जेठ । यतिबेला बलिउड नायिका आलिया भट्टको भाग्य चम्किएको छ । उनले अभिनय गरेको फिल्म ‘राजी’ले भारतको बक्स अफिसमा सय करोड कमाउन सफल भएको छ । नारीलाई प्रमुख भूमिकामा राखेर निर्माण गरिएको फिल्म ‘राजी’ ले सय करोड कमाएसंगै उनलाई थप जिम्मेवारी बढेको छ । साथै उनलाई बलिउडमा नयाँ स्टारको रुपमा समेत हेर्न थालिएको छ ।

यस अघि आलियाले अभिनित ‘टू स्टेट’ र ‘बद्रिनाथकी दुल्हनियाँ’ ले सय करोडको आँकडा पार गरेको थियो । ‘राजी’ सय करोड कमाउने दोस्रो फिल्म हो ।  यो चलचित्रमा नायिका भट्टले निर्वाहा गरेको भूमिकालाई दर्शक र समिक्षकले रुचाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =