प्रमोद खरेलको ‘पृथ्वी’ गीत सार्वजनिक

  • 40
  •  
  •  
  •  
  •  
    40
    Shares

काठमाडौँ  । चर्चित गायक  प्रमोद खरेलको ‘पृथ्वी’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतमा शब्द, संगीत र स्वर समेत प्रमोदको  रहेको छ । युवा पुस्तामाझ निकै लोकप्रिय गायक  प्रमोदको  यस गीतलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन्  ।

निराजन कार्की र जीवन रिजालले खिचे यस म्युजिक  भिडियोमा सारा शिर्पाली र फिरोज तिमल्सिनाको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

84 ÷ 28 =