गायिका ईन्दिरा जोशीले ल्याइन ‘रेलीमाइ…’

  • 246
  •  
  •  
  •  
  •  
    246
    Shares

काठमाडौँ । ईन्दिराले ‘रेलीमाइ…’ लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । गायिका जोशीले युवा गायक  आर्जन पाण्डेसंग  यूगल गायन गरेकी छिन् । उक्त गीतमाप्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।नृत्यपरक उक्त गीतको म्युजिक गायिका जोशी तथा गायकपाण्डेले आकर्षक अभिनयका साथै उत्कृष्ट नृत्य समेत गरेका छन् । भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृष्यहरुलाई आकर्षक शैलीमा चित्रणगरिएको छ ।

नयाँ यूगल गीत ‘रेलीमाइ…’लइ हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविण सिंहले निर्देश्ँन गरेका हुन् निशान घिमिरेले उक्त म्युजिकभिडियो सम्पादन गरेका हुन् भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई श्याम लामा तथा सुमन लामाले सिंगार्ने काम गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + = 27