मिथुन चक्रवर्तीकी हुनेवाली बुहारी मदलसाको काम भन्दा बढी सुन्दरताको चर्चा

  • 146
  •  
  •  
  •  
  •  
    146
    Shares

एजेन्सी,२४ जेठ । बलिउड अभिनेता मिथुन चक्रवर्तीकी हुनेवाला बुहारी मदलसाको काम भन्दा बढी सुन्दरताको चर्चा हुने गरेको छ । जति उनको चर्चा छ त्यतिकै उनी बलिउडमा हट र सुन्दरी समेत रहेकी छन् । मदलसा र मिथुनको छोरा महाअक्षय चक्रावर्तीको विवाह मिति तय भइसकेको छ । केहि महिना अगाडी मात्र उनीहरुको इन्गेजमेन्ट भएको थियो ।

उनीहरुको विवाह एक महिनापछि ७ जुलाइमा हुने भारतीय सञ्चार माध्यमले जनाएको छ । मदलसा फिल्म निर्माता सुभाष शर्माकी छोरी हुन । मदलसाले २००९ मा तेलुगु फिल्म ‘फिटिङ’बाट चलचित्रमा डेब्यू गरेकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 41 = 47