अमिर खान रजनिकान्तको फिल्म ‘काला’ हेर्न आँतुर, भन्छन् म रजनीकान्तको प्रशंसक हुँ

  • 152
  •  
  •  
  •  
  •  
    152
    Shares

एजेन्सी, २५ जेठ । अमिर खान आफैमा सुपरस्टार नायक हुन् । उनले बलिउडमा सुपर डुपर थुप्रे फिल्महरु दिइसकेका छन् । तर उनी आफ्नो फिल्मलाई जति महत्व दिन्छन्, अरुको फिल्मलाई पनि त्यति नै महत्व दिने गरेका छन् । अहिले अमिर रजनिकान्तको फिल्म ‘काला’ हेर्न निक्कै आतुर छन् ।

अमिरले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै लेखेका छन्, म सधैँ रजनी कान्तका प्रशंसक हुँ । म ‘काला’ फिल्म हेर्न निक्कै आतुर छु ।’ अमिर र रजनीकान्तले १९९५मा आएको फिल्म ‘आतंक ही आनंक’मा सँगै काम गरिसकेका छन् । रजनी कान्तको बहु प्रतिक्षित फिल्म ‘काला’ बिहीबारदेखी प्रदर्शनमा आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 5