छोराछोरीका साथ पशुपति क्षेत्र पुगे पारस

  • 400
  •  
  •  
  •  
  •  
    400
    Shares

काठमाडौँ, २५ जेठ । पूर्व युवराज पारस शाह छोराछोरीसहित पाशुपत क्षेत्र सिद्धाचल मृगस्थलि अवस्थित गोरक्षनाथ मन्दिरको दर्शन गरेका छन् । शुक्रबार बिहानै पाशुपत क्षेत्र पुगेका पारसका साथमा छोराछोरी हृदेयन्द्र शाह, कृतिका शाहसँगै अन्य पूजा राज्यलक्ष्मीदेवी शाही र दिलाशा राज्यलक्ष्मीदेवी राणा पनि सहभागी थिए ।

पारसले पाशुपत क्षेत्रमा करिब ३ घण्टाको समय बिताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =