६ वर्षसम्म सुशान्तसँग लिभ इन बसेकी अंकिता व्यापारी विक्की जैनसँग डेटमा

  • 1.8K
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

एजेन्सी । कलाकार सुशान्तसँग ६ वर्षसम्म लिभ इन सम्बन्धमा रहेकी नायिका अकिंता व्यापारी विक्की जैनसँग डेटमा रहेकी छन् ।उनीहरुको यो पहिलो समय दुबैको सम्बन्ध निकै बढ्दै गएको छ। उनीहरु एक सेलिब्रेशन पार्टीमा समेत सँगै देखिएका थिए । उक्त पार्टीमा उनी दुबैको क्लोजनेस बेस्ट फ्रेण्डभन्दा बढी नै देखिएको थियो।

विक्की स्पोट्र्स रियलिटी इन्टरटेन्टमेन्ट शो बक्स क्रिकेट लिग मुम्बई टिमका को ओनर हुन्। अकिंता र सुशान्तले सन् २००९ मा जीटीभी को शो पवित्र रिश्तामा मुख्य भूमिका निभाएका थिए। उक्त शो २००१४ सम्म चलेको थियो।

पवित्र रिश्तामा काम गरेपछि दुबै एकअर्कासम्म नजिकिएका थिए। त्यसपछि दुबै ६ वर्षसम्म लिभ इन रिलेसनमा रहे। त्यसपछि सन् २०१६ मा दुबैको ब्रेकअप भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 2 = 12