पाकिस्तानमा ११ वर्षीय प्रोफेसर, चर्चा विश्वभर

  • 264
  •  
  •  
  •  
  •  
    264
    Shares

एजेन्सी, २५ जेठ । पाकिस्तानका हम्माद सफी नाभ गरेका एक ११ वर्षीय बालक अहिले विश्वभरी नै चर्चाको विषय बनेका छन् । जब हम्मा बोल्न सुरु गर्छन्, ठूलाठूला युनिभर्सिटी र कलेजका विद्यार्थीहरु पनि उसको कुरा सुनिरहन्छन् । जस्को कुरा सुनेर धरै मानिसहरु आफ्नो करियरलाई लिएर भएको समस्याको समाधान देख्छन् ।

बालक हम्मादको भिडियो समाजिक सञ्जालहरु निक्कै भाइरल पनि भइसकेको छ । हम्माद अहिले पाकिस्तानमा अनलाईन स्टार नै भइसकेका छन् । उनको युट्युव च्यानलमा १ लाख ४५ हजारबढी सब्सक्राइबर रहेका छन् । उनले मदरसाको पढाई छोडेर युनिभर्सिटी स्पोकेन इंग्लिशमाध्यमबाट पढाई गरे । अहिले उनलाई ११ वर्षीय प्रोफेसर भनेर चिनिन्छि । उनी अहिले सबैलाका लागि प्रेरणाको स्रोत भनाई बनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

27 ÷ 3 =