२० वर्षदेखि बलिउडमा काम गरेका सञ्जय मिश्र भाडाको घरमा बस्दै

  • 554
  •  
  •  
  •  
  •  
    554
    Shares

एजेन्सी, २५ जेठ । करिब २० वर्षदेखि बलिउडमा काम गर्दै आएका अभिनेता सञ्जय मिश्र अझै पनि भाडाको घरमा बस्दै आएका छन् ।

१ सय भन्दा बढी फिल्ममा काम गरिसकेका सञ्जयले एक अन्तरर्वातामा आफ्नो पिडा सुनाए । फिल्ममा मुख्य भूमिका र सहयोगी भूमिका निभाउने कलाकारलाई गर्ने व्यवहार धेरै अन्तर हुन्छ । पछिल्लो समयमा कलाकारहरुको पारिश्रमिक बढेपनि सहयोगी कलाकारले मागे जति पारिश्रमिक नपाएको गुनासो गरे ।

उनले भने जब आफु मुख्य भूमिकामा काम गरिन्छ त्यतिबेला छायांकनमा गर्ने व्यवहार मन पर्दैन् र व्यवहार पनि फरक हुन्छ, तलब पनि बढी नै हुन्छ । तर फिल्ममा सहयोगीको भूमिका निभाइन्छ तब भन्छन् तिम्रो कारण फिल्म चलेके हैन हिरो हिरेनीको कारण फिल्म चलेको हो

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 2 = 8