डा. देवकोटालाई लगियो जन्मघर गोरखा

  • 275
  •  
  •  
  •  
  •  
    275
    Shares

काठमाडौँ । चर्चित न्युरोसर्जन डा. उपेन्द्र देवकोटालार्इ हेलिकप्टरमा जन्मथलो गोरखा लगिएको छ । देवकोटालार्इ नेपाली सेनाको ‘नाइन एन आरएआइ’ पब्लिक हेलिकाेप्टरबाट गोरखाको लिगलिगस्थित पण्डित गाउँ लगिएको हो ।

डा. देवकोटाले आफ्नै जन्म घरमा जाने  इच्छा जाहेर गरेपछि त्यसतर्फ लगिएको हो । उनको साथ चिकित्सककाे टाेली पनि लागिएको छ ।  डा. देवकोटा पित्तथैलीको क्यान्सरबाट पीडित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + = 11