जनकपुरको रत्नसागर पोखरीमा युवतीको शव फेला 

  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

जनकपुर ।  रत्नसागर पोखरीमा शनिबार एक युवतीको शव फेला परेको छ । जनकपुर उपमहानगरपालिका–८ मा पर्ने रत्नसागर पोखरीमा रातो कुर्ता सुरुवाल लगाएकी गहुँ गोरो वर्णकी अन्दाजी २०–२२ वर्षीया युवतीको शव भेटिएको प्रहरीले जनाएको छ ।

युवतीको ८–१० घण्टा पहिले डुबेर ज्यान गएको हुनसक्ने अनुमान गरिएको र पोखरी आसपासका बासिन्दाले समेत शवको पहिचान गर्न नसकेकाले थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 14