अमिताभ बच्चन देखि पिटबुलसम्म ब्राजिलका पागल समर्थक, यस्ता छन् रमाइला किस्सा

  • 392
  •  
  •  
  •  
  •  
    392
    Shares

काठमाडौं, २७ जेठ । विश्वकप फुटवल आउन अब ४ दिन मात्रै बाँकी छ । सवैले आफ्नो मनपर्ने टिमले जितोस भन्ने कामना गरिरहेका छन् । आफ्नो टिमको समर्थनमा ठुला ठुला बाजी समेत पर्ने गरेको छ ।

यतिवेला हामीले विश्व फुटवलको महारथी ब्राजिलका चर्चित फ्यानहरु चर्चा गर्न लागेका छौ । ब्राजिल भन्ने वित्तिकै फुटवलको उपनामले समेत चिनिन्छ । अहिलेसम्म पाँच पटक विश्वकपको उपाधी हात पारेको ब्राजिललेको समर्थनमा विश्वका चर्चित गायक, हिरो, देखि राजैतिक व्याक्तिहरु समेत रहेका छन् ।

पिटबुल 
अमेरिककाम चर्चित ¥यापर तथा गायक पिटबुल पनि ब्राजिलका फ्यानहुन । अघिल्लो विश्वकपमा गित समेत गाएका पिटबुल ब्राजिलको समर्थन अघिल्लो साता गित समेत गाएका थिए । उनले अघिल्लो विश्वकपमा ‘फरम रियो टु साओ पाओलो’ शिर्षकको गित समेत गाएका थिए ।

गिसील बडचेन 
ब्राजिलियन गायिका तथा चर्चित मोडल गिसील बड्चेन यतिवेला ब्राजिलको समर्थनमा रसिया जाने तयारीमा रहेकी छन् । उनले यस पटक ब्राजिलले विश्वकप जित्ने दावी समेत गरेकी छन् । सायौ गितमा स्वर तथा मोडलीङ गरेकी बड्चेन संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रमो सद्भावना दूत समेत रहेकी छन् ।

लेडी गागा 
अमेरिकन चिर्तित गाइकी लेडी गागा पनि विश्वकपमा ब्राजिलको समर्थनमा रहेकी छन् । दर्जनौ गितमा स्वर दिएकी गागाले आफु बस्ने होटलको रुममा समेत ब्राजिलका पोष्टर किटहरु राखेकी छन् । भने प्रयोग गर्ने ब्रसमा समेत ब्रजिल लेखिएको छ ।

अमिताभ बच्चन 
भारतीय स्टार अमिताभ बच्चन समेत ब्राजिलका फ्यान रहेका छन् । उनले सार्वजनिक कार्यक्रममै फुटवलको इतिहास भनेको ब्राजिल रहेको समेत केही साता अगाडी बताएका थिए । उनले ब्राजिलले विश्वकपले जित्ने दावी समेत गरेका छन् ।

 

नियाल फलन 
विश्वकै चर्चित गायक नियाल फलनले केही दिन अगाडी ट्वीट गर्दै नेयमार र ब्राजिललाई गुडलक समेत भनेका छन् । उनले् रसियामा हुने विश्वकपको उद्घाटन समारोहमा आफ्नो प्रस्तुती समेत दिदैं छ । उनले टुइट गर्दै ‘लेट्स गो ब्राजिल, गुडलक नयमार’ भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = 3