अज्ञात समूहद्वारा शंखमुलमा सरकारी गाडीमा आगजनी

  • 72
  •  
  •  
  •  
  •  
    72
    Shares

काठमाडौँ । राजधानीको शंखमुलस्थित यूएनपार्क नजिकै अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेका छन् ।पार्किंग गरि राखेको राजश्व तालिम केन्द्र, हरिहर भवनको गाडीमा आइतबार दिउँसो आगो लागिरहेको देखिएको हो ।

प्रहरीका अनुसार बा १ झ ८८१८ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन् ।आगजनीमा संलग्न  समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

58 ÷ 58 =