अभिनेत्री सोफियालाई सोधे एक व्यक्तिले एक रातको रेट कति ?

  • 230
  •  
  •  
  •  
  •  
    230
    Shares

एजेन्सी, २७ जेठ । केही समयदेखि सामाजिक सञ्जालमा चर्चा बटुल्दै आएकी अभिनेत्री सोफिया हयात फेरि पनि चर्चित भएकी छन् ।
उनलाई आफ्नै सामाजिक सञ्जालमा एक व्यक्तिले च्याटमा एक रातको रेट कति भनेर सोधेपछि भाइरल भएकी हुन ।

एक मुस्लिम व्यक्तिले सोफियासँग उनको एक रातको रेट सोधेका थिए। जसको जवाफमा सोफियाले लेखेकी थिइन, पहिले आफ्नी आमासँग, त्यसपछि आफ्नी बहिनीसँग र फेरि आफ्नी पत्नीसँग सोध, त्यसपछि उनीहरुले एक रातको रेट बताइदिनेछन् । त्यसपछि ती व्यक्तिले लेखेका छन्, तर उनीहरु तिम्रो जसरी आफ्नो शरीर बेच्दैनन्। त्यसपछि ती व्यक्तिसँग सोफियाको निकै चर्का चर्की परेको सार्वजनिक गरेको एसएमएसमा देख्न सकिन्छ।

उक्त एसएमएसको स्क्रिनसट शेयर गरेपछि सोफियाले एक भिडियो पनि शेयर गरेकी छन्, जसमा उनले ती व्यक्तिमा बारेमा बताएकी छिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

99 ÷ = 99